विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग गर्छु

गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन् । मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूले […]
रास्वपाले तोक्यो मन्त्रीलाई १८ हजार र सांसदलाई साढे १६ हजार मासिक लेबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरु र सांसदहरुलाई मासिक लेबी तोकेको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले लेबीबारे निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाका मन्त्रीहरु र सांसदले मासिक रुपमा पार्टीलाई लेबी बुझाउनुपर्नेछ । संसदीय दलको बैठकले मन्त्रीहरुले १८ हजार रुपैयाँ र सांसदहरुले १६ हजार पाँच सय रुपैयाँ लेबी […]
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार रास्वपाका सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको उपनेतामा पराजुलीलाई चयन गरिएको जानकारी दिए । यसअघि केही प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताउँदै उनले आजैदेखि लागू हुने गरी पराजुलीलाई सो जिम्मेवारी दिएको बताए । सभापति लामिछानेले प्रधानमन्त्री […]
गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन् । गौरी कुमारी उद्योग महोत्तरी– ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी– २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए । दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद […]
रिहा भएपछि ओलीले भने– सरकारले पूर्वाग्रह राखेर मलाई पक्राउ गर्यो, मुद्दा चलाउने प्रमाण नपुगेपछि म छुटेँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा लिएको बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको र कैयौँ युवाहरुको ज्यान लिएको आरोपमा ओली यही चैत १४ गते पक्राउ परेर आज बिहीबार हाजिरी […]
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरले दिइन् उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । आज उपसभामुखका लागि मनोनयन भइरहेको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटी रहेका छन् । उपसभामुख पदमा राप्रपाकी सरस्वति लामाले पनि उम्मेदवारी दिएकी छन् । राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीका अनुसार रास्वपा […]
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन चैत २७ गते हुने

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएके छ । सबुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी दिए । निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए । शुक्रबार दिनको ४ बजे बैठक बस्ने सभामुख अर्यालले […]
प्रधानमन्त्री वालेन शाह र विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा राजदूतबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (वालेन) शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरुलाई उनीहरुले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सामूहिक शिष्टाचार भेटको अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशहरुसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित […]
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

२२ चैत, काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस […]
सरकारी कार्यालय अबदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, मन्त्रिपरिषद् बैठकले अरु के-के निर्णय गर्यो ?

काठमाडौँ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गते (सोमबार) देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार (दुई दिन) बिदा दिने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म […]