विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न

विराटनगर इन्टरनेशनल कलेजले सोाल्टी वेस्टेन्ड, इटहरीमा आफ्नो वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ । सो कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धी, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो । यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । तीमध्ये ५४ जना BSc (Hons) International Business […]

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

१२ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी […]

आन्दोलित निजी विद्यालयका शिक्षकहरुले निकाले कालो ब्यानरसहित सडकमा बस

काठमाडौं । आन्दोलित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै शिक्षकहरुले आज विरोध कार्यक्रम गरेका छन् । उनीहरुले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरुका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् […]

सरकारले सहमति लत्याएसँगै शिक्षा विधेयक फेरि अलपत्र

सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले लामो छलफल र सहमतिपछि तयार भएको विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिन प्रतिवेदन लेखनका लागि पठाउने तयारी गरेको थियो । तर, अन्तिम समयमा अनिश्चित समयका लागि समितिको बैठक नै स्थगित भयो । शिक्षामन्त्री रघुजी पन्तले विधेयकका केही विषयमा सरकार अझै प्रष्ट हुन बाँकी रहेकाले सोमबारको बैठक स्थगित गर्न आग्रह […]

मनपरी शुल्क वृद्धि रोक्न निजि तथा संस्थागत विद्यालयलाई नेविसंघ नवलपुरको आग्रह, सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी

कावासोती । नेपाल विद्यार्थी संघ नवलपुरले जिल्लाका निजि तथा संस्थागत विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेर शिक्षा क्षेत्रमा चरम व्यापारिकरण सुरु गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदी सहितको नेविसंघ नवलपुरको टोलीले प्याबसन नवलपुरका अध्यक्ष हरिहर अधिकारीलाई ज्ञापन पत्र बुझाउदैँ निजि तथा संस्थागत विद्यालयहरुले मनपरी शुल्क वृद्धि […]

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ। कक्षा १२ को परीक्षा ११ वैशाखबाट सुरु हुने भनिएको थियो। तर, शिक्षा ऐन जारी माग राख्दै देशभरका शिक्षकहरु काठमाडौंमा आन्दोलनरत रहँदा बोर्डले परीक्षा स्थगित गरेको थियो। बोर्डका अनुसार अब कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुनेछ। परीक्षा तालिका

एउटै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई दिँदै

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठ जना जुम्ल्याहा विद्यार्थीले एकै पटक परीक्षा दिइरहेको सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ जना विद्यार्थी परीक्षामा सहभागी छन्, […]

शुरू भयो एसईई :५ लाख विद्यार्थी सहभागी हुँदै

कावासोती । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सुरु भएको हो । तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भएको छ । यस […]

मध्यविन्दु बहुमुुखी क्याम्पसको अध्यक्षमा पाण्डे निर्वाचित

नवलपुर । नवलपुरको कावासोती २ मा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति गठनका लागि निर्वाचन भएको छ । १ अध्यक्ष र ६ सदस्य पदका लागि अध्यक्ष पदमा २ जना र सदस्य पदमा १६ जनाको उम्मेदवारी परेको थियो । बुधबार भएको मतदान पछि बुधबारै गरिएको मतगणनाको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा क्याम्पसकै पूर्व क्याम्पस […]

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

काठमाडौँ । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन […]