‘प्रेम गीत’ अभिनेता प्रदीपले मागे गगनलाई भोट

‘प्रेम गीत’ अभिनेता प्रदीप खड्काले गगन थापालाई भोट मागेका छन् । केही दिनअगाडि नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका खड्काले अहिले कांग्रेसबाट काठमाडौं क्षेत्र न ४ का उम्मेदवार बनेका गगन थापालाई भोट मागेका हुन् । गगनको चुनावी घरदैलोमै पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका छन् । प्रदीपले घरदैलोमा पुगेर आफ्ना लागि भोट […]
निर्वाचन जिताउनुस भ्रष्टाचार निर्मुल पार्छौ : अध्यक्ष लामिछाने

रासस/कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मुल समस्या रहेको भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । पुर्वी नवलपरासीको कावावासोतीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिले सम्मका भष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कार्वाहीको दायरामा ल्याउने दाबी गर्नु भएको हो आफु र आफ्नो […]
त्रिवेणी दुम्किबास सडक मेरो प्रमुख प्राथमिकता : कार्की

नवलपुर – नेपाली कांग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छ्न । सोमबार विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका हुन । […]
मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह

कावासोती । नवलपुरको बौदीकालीमा मतदाता लाई प्रभावित पार्न कुर्सी बाडिएको भिडियो सार्वजनिक भए पछि तत्काल घटनाको छानबिन गर्न लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीले निर्वाचन आयोगको ध्यानार्कषण गराएको छ । गठबन्धनका तर्फबाट लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीका संयोजक एवं नेपाली कांग्रेस बौदीकालीका सभापति केबि राना र नेकपा माओवादी केन्द्र बौदीकालीका अध्यक्ष टोपलाल रुचालले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै […]
भोलिदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

नवलपुर । राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ […]
प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

२६ असोज, पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए […]
गायक तथा रचनाकार हुम गैरे प्रदेश सभा निर्वाचनका लागि समानुपातिकबाट सिफारिस

हुम गैरे गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समयमा कलाकारितामा कम राजनीतिमा बढी सक्रिय देखिन्छन्। हुमले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन्। पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार को […]
कोईराला र चौधरी सहित सहित नवलपुर क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ ६ जना आकांक्षी

नवलपुर । नवलपुर मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं. १ मा उम्मेद्वार बन्न १७ जनाले नाम दर्ता गराएका जसमध्ये ६ जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका हुन । प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य, डा. शशांक कोइराला, केन्द्रिय सदस्य विनोद चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीले नाम […]
यस्ता छन रवि लामिछानेको पार्टीका पदाधिकारी

काठमाडौं, भदौ ७ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ। सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ। बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने […]
स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै मिल्दैन : गगन थापा

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने धारणा राखे । स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ यो […]