Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

त्रिवेणी दुम्किबास सडक मेरो प्रमुख प्राथमिकता : कार्की

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

नवलपुर –

नेपाली कांग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छ्न ।

सोमबार विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले त्रिवेणी दुम्किबास सडक आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका हुन ।

कार्कीले कांग्रेस नेतृत्वको प्रदेश सरकारले वातावरणिय प्रभाब मूल्याकंन एवम डिपिआरको प्रक्रिया अगाडि बढाएको र निर्वाचन लगतै सडक निर्माणले गति लिने दाबी गरेका हुन । सम्बोधनका क्रममा कार्किले निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण विकास निर्माणमा अवरोध पुगेकाले निर्वाचन पछि बन्ने गठबन्धनको सरकारले निकुञ्ज ऐन संसोधन गर्ने समेत बताए ।

कार्कीले वाल्मीकि आश्रम जोडनका लागि त्रिवेणी धामबाट बनेको पुल निकुञ्जका कारण सन्चालनमा आउन नसकेको बताउदै निर्वाचन लगतै पुल सन्चालनमा ल्याएर नेपालकै बाटो भएर वाल्मीकि आश्रम पुग्नका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका गरेका हुन ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १३ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १३ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १३ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved