अध्यादेशको समर्थनमा प्रदर्शन र र्याली

कावासोती । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको तत्काल रिहाई र सरकारले ल्याएको मुलुकी फौजदारी संहिता कार्यविधि अध्यादेशको समर्थनमा पुर्वी नवलपरासीमा थारु समुदायका विभिन्न संघसस्थाले प्रदर्शन गरेका छन् । थारु कल्याणकारिणी सभा र नागरिक उन्मुक्ति पार्टीको अगुवाईमा कावासोती १६ डण्डामा र्याली सहित अध्यादेशको समर्थनमा थारुहरुले सभा गरेका हुन । विरोध सभामा सहभागीले रेशम चौधरीको तत्काल […]
समानुपातिकतर्फ काँग्रेसमा ३ जना मात्रै पुरुष छनोट

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाम मात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये काँग्रेसका एक महिला मात्र निर्वाचित भएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट […]
मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः रामचन्द्र पौडेल

चितवन, मंसिर १५– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्टै गठबन्धनको सरकार निर्माण हुने बताएका छन् । आज (विहीबार) विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले गठबन्धनकै नयाँ सरकार बन्ने दावी गरे । उनले गठबन्धन सरकारको नेतृत्व समेत आफैले गर्ने दावी गरे । ‘मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छ, हामी छलफलमा छौं’–पौडेलले भने । […]
चितवन ३ मा राप्रपाका पाण्डे ९ हजारबढी मतान्तरले विजयी

चितवन, मंसिर १०– चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त […]
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः सभापति रवि लामिछाने

चितवन,मंसिर ९- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित सांसद […]
उमेश र कृष्णभक्तलाई पछिपार्दै चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

चितवन, मंसिर ८- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ४९ हजार २६४ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै उनले ४९ हजार २६४ मत ल्याउदा नेपाली काँग्रेसका […]
नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

काठमाडौं, मंसिर ८- नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे […]
एमालेका गाहा दोस्रो पटक प्रदेशसभामा निर्वाचित

कावासोती । नेकपा एमालेका नेता रोशनबहादुर गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । गाहाले १७ हजार ८ सय २३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल ले १४ हजार १ […]
प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछी नवलपुर-२ को मतगणना रोकियो

कावासोती । नवलपुर क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फको मतगणना रोकिएको छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपेटिकामा प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र भेटिए पछि मतगणना स्थगित भएको हो । विनयी त्रिवेणी गाउँपालिका वडा नं १ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपेटिका खोलेर मतपत्र मिलाउने क्रममा प्रदेश प्रत्यक्ष तर्फका मतपत्र भेटिए पछि मतगणना स्थगित भएको […]
कांग्रेस सभापति जिसी प्रदेश सभा सदस्यमा निर्वाचित

कावासोती । गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार मानिएका नेपाली कांग्रेस पुर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जि.सि. गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका हुन । २०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा कांग्रेस जिल्ला सभापति समेत रहेका महेन्द्र ध्वज जिसीले १५ हजार १ सय ३७ मत […]