जाडोमा उपयोगी उपकरण, हिटरदेखि इलेक्ट्रिक धारासम्म

जाडो महिना शुरु भएसँगै इलेक्ट्रिक होम एप्लाइसेन्सको चर्चा बढेको छ । पानी तताउने थर्मल मगदेखि वासिङ मेसिन, माइक्रोवेभ, इण्डक्सन चुलो तथा हिटरको खपत जाडो महिनामा अत्यधिक हुने गर्छ । होम एप्लाइन्स बिक्री गर्ने शोरुम तथा अनलाइन स्टोरहरूले जाडो महिनामा ग्राहकको लागि विभिन्न अफर समेत ल्याउने गर्छन् । अहिले राजधानीमा शोरुमसँगै दराज, हाम्रोकिचेन, ठूलोडटकम, इलेक्ट्रोमाण्डु लगायत […]

नकारात्मक सोचाई, रिस, दम्भ, घृणा आदिले पनि मुटु रोग लाग्छ – डा. ओम मूर्ति अनिल

मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग […]

भाइमसला एक छाकमा कतिसम्म खाँदा उचित ?

१८ कात्तिक, काठमाडौं । दिदीबहिनी र दाजुभाइबीचको सद्भाव तथा मिष्ठान्न उपहार दिने पर्व हो, तिहार । देउसी-भैलोको धुनसँगै रंगीन बन्ने यो पर्वमा दिइने हरेक उपहारको महत्व छुट्टाछुट्टै छ । यहीमध्येको विशेष उपहार हो, भाइमसला । दिदीबहिनीले दाजुभाइको पीर-बाधालाई दैलोमा ओखरसँगै फुटाएपछि यस्ता विभिन्न पौष्टिक तत्वले युक्त भाइमसला दाजुभाइलाई दिने चलन छ । दैनिक जीवनमा खासै […]

गर्भधानको योजना बनाएर परामर्श लिन आउनेको संख्या बढ्यो- डा. जागेश्वर गौतम

नेपालमा अझै पनि योजना बनाएर गर्भधान गर्नेको संख्या अत्यन्तै न्यून छ । योजना बनाएर गर्भधान गर्दा पनि त्यो अनुसारको तयारी कम गर्ने गरेको पाईन्छ । तर गर्भधान योजना बनाएर चिकित्सकको आवश्यक परामर्श लिनेको संख्या विस्तारै बढिरेहको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमको भनाई छ । गर्भधानको तयारी कसरी गर्ने, गर्भधानपछि अपनाउनुपर्ने सचेतता, तयारीको […]

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन पुरा परिवारलाई नै उल्लासमय बनाइदिन्छ । जति जति गर्भको बच्चा हुर्कदै जान्छ, दम्पतीमा कौतुहलता पनि बढ्दै जान्छ । छोरा होला कि छोरी ? कस्ता बच्चा जन्मिएलान् […]

प्राकृतिक विधिबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘उच्च रक्तचापको अवस्था हेरेर औषधि खाने वा जीवनशैली परिवर्तन गरेर यसलाई नियन्त्रण गर्ने भन्ने कुरा निर्धारण हुन्छ । यद्यपि औषधि सेवन गरेपछि स्वस्थ जीवनशैली भने अपनाउनैपर्छ ।’ उनका अनुसार यसको लागि सबैभन्दा पहिले उच्च रक्तचाप के कारणले भएको छ पत्ता लगाउनु पर्छ । जस्तो अन्य विभिन्न रोगहरुका कारणले […]

दूधमा बदाम मिसाएर खाँदा मिल्छ यी स्वास्थ्य लाभ

बदाम आफैँमा पौष्टिक तत्वले धनी खानेकुरा हो । अर्कोतर्फ, यदि दूधमा मिसाएर यो खाइन्छ भने झनै पोषणको हिसाबले यो महत्वपूर्ण बन्छ । यदि हामीले दूधलाई बदाममा मिसाएर खाने हो भने यसमा फाइबर, क्याल्सियम, फलाम, म्याग्नेशियम, फास्फोरस, पोटेशियम, सोडियम, भिटामिन ए, भिटामिन ई, भिटामिन डी जस्ता पोषक तत्वहरु पाइन्छ । बदामले शरीरमा पु¥याउने फाइदाको बारेमा तल […]

‘चिकित्सकले कस्तो औषधि दिदैछन् भनेर बिरामीले सोध्नुपर्छ’– डा. लोचन कार्की

औषधिमाथि प्रश्न गर्ने प्रवृत्ति छैन, हाम्रो समाजमा । चिकित्सकले सिफारिस गरिदिएको औषधि चुपचाप सेवन गरिन्छ । उक्त औषधि कसरी, कुन बेला खाने भन्ने कुरामा पनि स्पष्ट हुने गरिदैन । न त औषधिको गुणवत्तामा प्रश्न गर्ने परिपाटी छ, न त मूल्यमा मोलमोलाई गर्ने नै । चिकित्सकले सिफारिस गरिरहेको औषधि कति स्तरिय हो, कुन कम्पनिको हो, त्यसको […]

पायल्सको उपचार विधी के हो ?

पायल्स एउटा यस्तो रोग हो जसमा गुद्वारको भित्र र बाहिर पनि दुखाइ महसुस हुन्छ । यसको कारणले गुदाको भित्री भागमा वा बाहिरी भागमा केही फोकाहरु हुन्छन् । जसबाट कहिलेकाहीँ रगत बाहिर आउँछ र दुखाइ पनि हुन्छ । कहिलेकाहीँ यी मुसाहरु ठूलो भएर बाहिर आउँछन् । यदि परिवारमा कसैलाई यस्तो समस्या भएको छ भने अर्काे पुस्तामा […]

एकल बच्चा : एक्लोपना र असामाजिकताको शिकार बन्ने जोखिम

७ वर्षीय आर्यन घरमा एक्ला बच्चा हुन् । उनी सुन्न सक्दैनन् । उनको हरेक आवश्यकता र हरेक जिद्दी पूरा गर्नका लागि आमाबुबाबीच प्रतिस्पर्धा छ । अहिले उनको बानी भएको छ कि सबै कुरा उनको इच्छा अनुसार हुनुपर्छ । स्थिति यस्तो भएको छ कि यो उमेरमा पनि घरको एक्लो छोरा आमा बुबाको इच्छा अनुसार चल्दैन । […]