एकल बच्चा : एक्लोपना र असामाजिकताको शिकार बन्ने जोखिम

७ वर्षीय आर्यन घरमा एक्ला बच्चा हुन् । उनी सुन्न सक्दैनन् । उनको हरेक आवश्यकता र हरेक जिद्दी पूरा गर्नका लागि आमाबुबाबीच प्रतिस्पर्धा छ । अहिले उनको बानी भएको छ कि सबै कुरा उनको इच्छा अनुसार हुनुपर्छ । स्थिति यस्तो भएको छ कि यो उमेरमा पनि घरको एक्लो छोरा आमा बुबाको इच्छा अनुसार चल्दैन । […]
बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम – पोषणविद् उमा कोइराला

विगतमा बालबच्चाहरु कुपोषित हुन्थे । उनीहरुले भरपेट खानै पाउँदैनथे । तर, अहिले परिस्थिति ठीक विपरित छ । बच्चाहरुले आवश्यक्ताभन्दा बढी खानेकुरा खाइरहेका छन् । आमाबुवाहरुले कोचीकोची खाना ख्वाउने प्रवृत्ति देखिएको छ । यसले गर्दा बच्चाहरु मोटोपनको सिकार समेत भइरहेका छन् । अर्कोतिर अहिलेका बालकालिकाहरु घरको खानामा भन्दा बढी बजारको खानेकुरामा लोभिएका छन् । रेष्टुरेन्टमा पाक्ने […]