नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित

कावासोती । नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छ्न । मंगलबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मीदेवि पाण्डे , बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसि महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन । पाण्डेले खुल्ला महिला कोटा, रानाले आदिवासी जनजाति कोटा र जिसिले खुल्ला कोटामा […]

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली काँग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।   जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश […]

नारायणी किनारमा एमाले महाधिवेशनको चटारो : रातभर यसरी हुँदैछ काम

नारायणगढस्थित नारायणी नदी किनारको लमतन्न मैदान । जहाँ एमालेको १० औँ महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च निर्माण गर्ने चटारो छ । रातोपाटी टीम बुधबार राति १० बजे नारायणी किनारमा भइरहेको मञ्च निर्माणस्थल पुग्दा ४० जना हाराहारीमा कालिगडहरू धमाधम स्टेज निर्माण खटिएका देखिन्थे । कोही होर्डिङ बोर्ड मिलाउन व्यस्त थिए त कोही सजावटमा खटिएका थिए । […]

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागी देवचुलीमा बाइक र्याली हुँदै

देवचुली , मंसिर १० देखि १२ गते सम्म चितवनको नारायणी नदी किनारमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन केन्द्रीत गरेर नेकपा एमाले देवचुली नगर कमिटीले प्रचारप्रसारलाई तिब्रता दिएको छ । सोहि अनुरुप नगर कमिटीले अाज ( बुधबार ) बाइक र्यालीको आयोजना गरेको छ। र्याली अाज लोकाहा खोला देखि झरे खोलामा सम्म पुगी फारम आएर […]

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।   संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा […]

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको […]

नवलपुरको दुईवटा निर्वाचन क्षेत्रमा काङ्ग्रेसको क्षेत्रीय अधिवेशनका लागि मतदान सुरु

नवलपुर । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरका २ वटा संघिय निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि छनौटका लागि मतदान सुरु भएको छ । संघीय क्षेत्र नं १ को देवचुलीको सहारा पार्टी प्यालेस र क्षेत्र नं २ को नवजागरण बहुमुखी क्याम्पस चोरमारामा मतदान सुरु भएको हो । संघीय क्षेत्र नं […]

भोजन नै चिकित्सा

प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् । खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र तारेका खानालाई निषेध गर्नु, […]

शिक्षकलाई राजनीति गर्न रोके पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए । ‘नेपालमा जति पनि पार्टीहरु छन्, सबै […]

नवलपुरबाट विनोद चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

नवलपुर । नेपालका एक मात्र अरबपति विनोदकुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् । नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन । चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार रहेका छन् । नवलपुरमा सोमवार दुई वटा सङ्घीय […]