काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ।


कक्षा १२ को परीक्षा ११ वैशाखबाट सुरु हुने भनिएको थियो। तर, शिक्षा ऐन जारी माग राख्दै देशभरका शिक्षकहरु काठमाडौंमा आन्दोलनरत रहँदा बोर्डले परीक्षा स्थगित गरेको थियो।



बोर्डका अनुसार अब कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुनेछ।

परीक्षा तालिका










