Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाल अटोमोटिभ व्यावसायीले गराए प्रधामन्त्रीलाई ७ बुदे सुझाव सहितको ध्यानाकर्षण

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

साउन, काठमाडौँ । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले प्रधानमन्त्री केपि शर्मा वलीलाई ७ बुदे सुझाव सहित ध्यानाकर्षण गराएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको कार्य समिति सदस्यहरु बधाईसँगै ध्यानाकर्षण गराएका हुन् ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरियाका अनुसार अटोमोबाइलको क्षेत्रमा भएका बिभिन्न समस्याहरुलाई समाधान गर्नका लागी केहि सुझाव सहितको ध्यानाकर्षण गराइएको हो । जसमा नयाँ तथा पुराना गाडीमा लाग्ने ब्याट्री, पाट्र्स, मोभिल लगायत सम्पूर्ण बहुराष्ट्रिय कम्पनीको व्यापारलाई ध्यानमा राखी त्यस क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई जोडेर राष्ट्रिय स्तरबाटै औद्योगिक नीति बनाई यस क्षेत्रलाई औद्योगिकरण गरी लैजाने नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको कुरा देखी ऋण उपलब्धमा सहुलियत लगायतका कुराहरु समेटिएको छ ।

यसैबिच प्रधानमन्त्री वलीले नेपाल अटोमोटिभ व्यावसायीले दिएको सुझावसँगै गरिएका मागहरुलाई छिट्टै सम्बोधन हुने आश्वासन दिएका छन् । वलीले नेपाल अटोमोटिभ व्यावसायीहरुलाई थप समय निकालेर भेट्ने पनि प्रतिबद्धता गरेका छन् ।

नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले गएको बधाई पत्रसँगै ७ बुदे ध्यानआकर्षण पत्र यसप्रकार छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १८ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १८ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १८ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved