नबराज अधिकारी, नवलपुर ।
त्रिपुरेश्वर हरिहर मन्दिर गैडाकोट –१७, अमरापुरीमा श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।


बिहीबार बसेको समीतीको मिटीङ अनुसार मन्दिर को स्तरउन्नती र सामाजीक सद्धभाब कायमका उदेश्यले कार्यक्रम आयोजना गर्न लागीएको हो । यही फागुन २० गते देखी २६ गते सम्म श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ ,सँगीतमय भजन कीर्तन , महाशिबरात्री महोत्सब गरीने कुरा समीतीका सचिब आनन्द रिजालले अनलाईन सेरोफेरो सँगको कुराकानीमा बताए ।



प्रखर युवा बाचक श्री भरत सुबेदी ज्युको मुखारबिन्द बाट सँगीतमय श्रीमद् भागवत कथा प्रबचन रहने छ ।









