Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सरकार र माध्यामिक विद्यालय शिक्षक युनियनबीच १६ बुँदे सहमति

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौँ । सरकार र माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) बीच १६ बुँदे सहमति भएको छ कक्षा ११ र १२ को शिक्षा सुधारबारे विभिन्न माग राखेर विरोधका कार्यक्रम गर्दै आएको हिस्टुन र सरकारबीच सोमबार सहमति भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र हिस्टुनका प्रतिनिधिबीच साधारण धार र प्राविधिक धारतर्फ हाल दिँदै आएको अनुदान कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने, साविक उमावि कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूलाई माध्यमिक दितीय श्रेणीमा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नेलगायतका बुँदा समेटिएका छन् ।

त्यस्तै सहमतिमा अस्थायी शिक्षण अध्यापन अनुमतिपत्रको म्याद सकिएमा सहज प्रक्रियाबाट स्थायी लाइसेन्सको व्यवस्था गर्ने, उमेरहदका कारण अवकास प्राप्त शिक्षकलाई राज्यबाट उपदानको सुविधा दिनेलगायत बुँदामा सहमति भएको हिस्टुनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले जानकारी दिए ।

छलफलका क्रममा शिक्षामन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनमा कक्षा ११ र १२ लाई व्यवस्थित पार्ने विषय पनि थप हुने आश्वसन दिएका छन् ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved