Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

यामु कुमाल

नवलपुरको कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम कावासोती रहेको क्याम्पसले ग्रामीण विकास , समाजशास्त्र, सामाजिक अध्ययन , लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा स्थानिय तहमा निति निर्माण , योजना , वातावरणमैत्री विकास , कार्यान्वय, प्रभावकारी अनुगमन र मूल्याकनका विषयमा खुला छलफल गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले विद्यार्थीहरुलाई विश्वभर अहिले वातावरण र विकास साझा चुनौतीका रुपमा रहेको बताउनुभयो ।

 

कार्यक्रम वातावरण पत्रकार मञ्च नवलपुर र कुमारवर्ती बहुमुखी क्याम्पस मानविकी संकायको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा वातावारण पत्रकार मञ्चका अध्यक्ष शालिकराम कोइराला, प्रमख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, पूर्व न्यायाधीश ऋषि अधिकारी, कुमारवर्ती बहुमुखी क्याम्पसका प्रमुख गुरुप्रसाद सुवेदी , मानविकी संकायका प्रमुख जेवी सुनार , व्यवस्थापन संकायका प्रमुख विष्णु न्यौपाने, शिक्षा संकायका ईश्वर चापागाइ, स्वतन्त्र विद्यार्थी यूनियन कुमारवर्ती बहुमुखी क्याम्पसका सभापति सुदिप चापागाई लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved