Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाली काङ्ग्रेस वडा अधिवेशन : देवचुली ४ को वडा सभापतीमा दीपेन्द्र थापा , समिती सर्वसम्मत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गतको वडा समितिको चयन हुने क्रम जारी रहँदै गर्दा नवलपरासी पूर्वमा अहिले समिती निर्माण भईरहेका छन् । देवचुली नगरपालिकाका केही वडामा सर्वसम्मत समिती गठन भएका छन् । वडा नं ४ मा दिपेन्द्र थापालाई सर्वसम्मत वडा सभापति चयन गरिएको छ। समितिको सहसभापतीमा भिमचन्द्र गुरुङ्ग र बैकुण्ठ लम्साल  चयन हुनुभएको छ। यसैगरी सचिवमा ज्ञानेन्द्र खनाल र रिता भुसाल, सहसचिवमा बिराट कोइराला र दिपक भट्ट चयन हुनुभएको छ। वडा कार्यसमितिको महिला खुल्ला सदस्यतर्फ लक्ष्मी पाण्डे, कुसुम भण्डारी, लिलादेवी भुसाल र लोकमाया अधिकारी चयन हुनुभएको छ। यसैगरी प्रत्यक्ष खुल्लातर्फ शिवराम अधिकारी, यमबहादुर अधिकारी, रुपा बि.क., रामबहादुर अधिकारी, केशव केसी, मानबहादुर अधिकारी, ज्ञानबहादुर बनाम र जोसुदा दमै चयन हुनुभएको छ। आदिवासी जनजातीतर्फ रामबहादुर सारु र रामबहादुर गुरुङ्ग चयन हुनुभएको छ।  दलित सदस्यमा लेखबहादुर बि.क र अन्यमा थानप्रसाद अधिकारी र योगेन्द्र अधिकारी चयन हुनुभएको छ।  खसआर्यतर्फ महिलामा गंगादेवी पाण्डे चयन हुनुभएको छ।

वडा नं ४ बाट नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिका लागि महिला खुल्लातर्फ देवमाया पाण्डे, मायादेवी थापा र शिवकुमारी लुंगेली चयन हुनुभएको छ। यसैगरी खुल्ला तर्फ गोविन्द रेग्मी, खुमनाथ लम्साल, राजकुमार अधिकारी, रुपेश बि.क., संघर्ष भुसाल, होमबहादुर दरै चयन हुनुभएको छ। खस आर्यतर्फ महिलामा कोपिला केसी र अन्यमा सन्तोषकुमार कार्की र हेमराज भण्डारी चयन हुनुभएको छ। आदिवासी जनजातीमा महिलातर्फ ओममाया गुरुङ्ग र अन्यमा अर्जुन दराई थापा, थारुमा अमरबहादुर महतो  अल्पसंख्यकमा इन्द्रबहादुर दराई र दलितमा राजकृष्ण खाती, चयन हुनुभएको छ।

सभापतिमा चयन भएपछी आफ्ना भनाई राख्दै सभापति थापाले तत्कालीन दिब्यपुरी गाबिसका सभापति स्वर्गीय बुवा बलबहादुर थापाको सपनालाई पूरा गर्न आँफू वडा सभापति भएको बताउनुभयो। उहाँले स्वर्गीय बुवाको सपना संगठित काङ्ग्रेसको निर्माण भएकालाई त्यसलाई पूरा गर्न आँफू पुर्ण समय  दिएर लागिपर्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १ दिन अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १ दिन अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved