Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुरमा २ लाख ६० हजार मतदाता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

कावासोती । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा मतदाताको संख्या २ लाख ६० हजार ४ सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख २४ हजार ३ सय ३६ पुरुष, १ लाख ३६ हजार १ सय २१ महिला र अन्य ४ जना मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाईएको छ ।

आयोगका अनुसार जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा ६२ हजार ५ सय ९६ पुरुष , ६८ हजार ५ सय ८४ महिला र अन्य १ जना गरि जम्मा १ लाख ३१ हजार १ सय ८१ र प्रतिनिधि सभा क्षेत्र नं २ मा ६१ हजार ७ सय ४० पुरुष र ६७ हजार ५ सय ३७ महिला र अन्य ३ जना गरि १ लाख २९ हजार २ सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन ।

प्रदेश सभा तर्फ क्षेत्र नं १ को क मा ३० हजार ४ सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरि ६३ हजार ५ सय ३५, प्रदेश सभा १ ख मा ३२ हजार १ सय ४१ पुरुष, ३५ हजार ५ सय ४ महिला र अन्य १ गरि ६७ हजार ६ सय ४६ मतदाता रहेका आयोगले जनाएको छ । त्यस्तै प्रदेश सभा २ को क मा ३० हजार ९ सय ४३ पुरुष, ३३ हजार ५ सय ७४ महिला र अन्य १ गरि ६४ हजार ५ सय १८ , प्रदेश सभा २ को ख मा ३० हजार ७ सय ९७ पुरुष, ३३ हजार ९ सय ६३ महिला र २ अन्य गरि जम्मा ६४ हजार ७ सय ६२ मतदाता रहेका आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि १ सय १३ मतदान स्थल र ३०२ वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ मा ५७ मतदान स्थल र १५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र रहेका छन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved