Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सरकार विरुद्ध एमाले नवलपुरको विरोध प्रदर्शन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

राजु चापागाईं/कावासोती ।
नेकपा (एमाले) नवलपुरले महङ्गी र भ्रष्टाचारको विरोधमा कावासोतीमा आज बृहत जनप्रदर्शन गरेको छ। सरकारले महङ्गी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमाले नवलपुरका जनसंगठनहरुको संयुक्त आयोजनामा बुधबार जनप्रदर्शन गरिएको हो ।

वर्तमान गठबन्धन सरकारको गलत कामविरुद्ध खबरदारीका लागि एमालेका जनसंगठनहरुले जनप्रदर्शन गरेका एमाले नवलपुरले जनाएको छ । जनप्रदर्शन एमाले नवलपुर पार्टी कार्यालयबाट सुरु भएर फिल्महल चोक, सभापती चोक, इन्द्रचोक, थानाचोक, बिपि चोक हुँदै फलफुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा एमाले कार्यकर्ताहरुले बढदो महङ्गी नियन्त्रण गर, नालायक अर्थ मन्त्री राजिनामा दे, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर, प्रदेश सरकारले वृद्धि गरेको कर फिर्ता गर, कोरोना बिमा भुक्तानी गर, स्वास्थ्य बिमा ऐन लागू गर जस्ता नारा लगाएका थिए ।

कोणसभालाई नेकपा (एमाले) का नवलपुर जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे र नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य एवं नवलपुर सह-इन्चार्ज रविन्द्र अधिकारीले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved