Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुरमा मतगणना सम्पन्न : ८ मध्य ६ वटा स्थानिय तहमा एमालेको नेतृत्व

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर ।

नवलपुरमा मत गणना प्रकृया सम्पन्न भएको छ । जिल्लाको ८ स्थानिय तहको मत परिणाम सार्वजनिक भएसंगै गणना प्रकृया सम्पन्न भएको हो ।

जिल्लामा रहेका ८ वटा स्थानिय तहमध्य नेकपा एमालेले ६ वटा स्थानिय तह र कांग्रेसले २ वटा स्थानिय तहमा जित निकालेको छ ।

त्यस्तै जिल्लाको ९२ वटा वडा मध्ये एमालेले ४८,कांग्रेसले ४१,माओवादीले २ राप्रपाले १ वडामा जित हासिल गरेका छ्न ।

 

१.
कावासोती नगरपालिका
प्रमुख : विष्णु प्रसाद भुषाल (नेकपा एमाले) १८,६०८ मत, विजयी
उपप्रमुख : फुल कुमारी थनेत (नेकपा एमाले) १९,७२४ मत, विजयी

२.
देवचुली नगरपालिका
प्रमुखः हरि न्यौपाने (नेकपा एमाले) १२,८०६ मत, विजयी
उपप्रमुख : पार्वता तिवारी (नेकपा एमाले) १२,७४९ मत, विजयी

३.
मध्यविन्दु नगरपालिका
प्रमुख: भिमलाल अधिकारी (नेकपा एमाले) १६,२२१ मत, विजयी
उपप्रमुख : पूर्णकला चौधरी (नेकपा एमाले) १६,१०५ मत, विजयी

४.
गैँडाकोट नगरपालिका
प्रमुख : मदनभक्त अधिकारी (नेपाली कांग्रेस) १६,४५५ मत, विजयी
उपप्रमुख : शान्ति कोइराला (नेपाली कांग्रेस) १६,११४ मत, विजयी

५.
हुप्सेकोट गाउँपालिका
अध्यक्ष : लक्ष्मीदेवी पाण्डे (नेपाली कांग्रेस) ६,७१४ मत, विजयी
उपाध्यक्ष : पूर्णसिं राना (नेपाली कांग्रेस) ६,७०५ मत, विजयी

६.
बौदीकाली गाउँपालिका
अध्यक्ष : प्रकाश ओझा (नेकपा एमाले) ३,९७६ मत, विजयी
उपाध्यक्ष : डिल कुमारी सारु (नेकपा एमाले) ३,९६२ मत, विजयी

७.
बुलिङटार गाउँपालिका
अध्यक्ष : दिपेन्द्र सुनारी मगर (नेकपा एमाले) ४,०४९ मत, विजयी
उपाध्यक्ष : दिल माया राना (नेपाली कांग्रेस) ४,२३९ मत, विजयी

८.
विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष : धनश्याम गिरी (नेकपा एमाले) ७,६५८ मत, विजयी
उपाध्यक्ष : भगवती बैदावार (नेकपा एमाले) ७,६७१ मत, विजयी

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved