Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

म एकले जित्न हाेईन देवचुली -४ लाई जिताउन मैदानमा अाएकाे हुँ – भण्डारी ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नबराज अधिकारी

नवलपुर । सरकारले घोषणा गरेको यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु पालिका र वडाका उम्मेदवार चयनमा लागिपरेका छन् । यसैक्रममा देवचुली नगरपालिका वडा नं ४ मा रहेको गठबन्धन बाट नेपाली काँग्रेस तर्फबाट हेमराज भन्डारी वडाअध्यक्ष पदमा उमेदवार  चयन भएका छन ।

 

साेमवार एक कार्यक्रमको आयोजना गरी ३ सदसीय उमेदवार गठन गरिएकाे र एक सदस्य चयन गर्न बाँकी रहेकाे भण्डारीले बताएका छन ।  जसमा  पुरूष खुल्ला सदस्य नेकपा (मावबादी)  बाट जुद्द बहादुर दरै, र लाल वीर सुनार, महिला दलित सदस्यबाट जसुदा दमै चयन भएका छन ।

यसैगरी भण्डारीले सुकुम्बासी र अब्यवस्थित बसोवास भएकाहरुको लागी छीट्टै माथिल्लाे निकाएमा पहल गरि पुर्जा बितरणमा प्रयास गर्ने बताए । कुनै पनि ठाउँको बिकास र समाज सेवा गर्न पदिय जिम्मेवारी पनि अावस्यक भएकाे हुनाले म एकले जित्न हाेईन देवचुली -४ लाई जिताउन मैदानमा अाएकाे हुँ – भण्डारीले अनलाइन सेराेफेराे सँगकाे कुराकानीमा बताए ।

उनी नेपाली काँग्रेस काे सक्रिय सदस्य , क्षेत्रीय प्रतिनिधि सँगै एक सफल ब्यावसायी समेत रहेका छन  ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १२ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १२ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved