Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

लिङ्ग्देनको कमल थापालाई कटाक्ष : “राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो”

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर । राप्रपा अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले राजाको विरोध गरेर राजनीति गर्ने दिन अब नरहेको बताएका छ्न ।

नवलपुरको कावासोतीमा राप्रपा गण्डकी प्रदेशको बिस्तारित बैठक अगाडि आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन ।

आफ्नै पार्टीका पुर्व अध्यक्ष कमल थापाको नाम नलिई कटाक्ष गर्दै लिङदेनले भने “राजनीतिको यो तहमा आईसकेका नेताहरु अहिले पनि राजाको विरोध गरेर राजनीति गरेका छ्न, तर उनीहरुलाई थाह छैन राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो अब ।”

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गणतन्त्रलाई आत्मसात गरेका कांग्रेस एमाले माओवादी जस्ता दलहरुले भ्रष्टाचारलाई संस्थागत गरेकै कारणले राजनीति प्रती आमजनतामा वितृष्णा पैदा भएको आरोप लगाए । “ठुला भनिएका दलहरु सँग देश र जनताको हित गर्ने एउटा पनि एजेन्डा छैन, देश जोगाउने एक मात्रै एजेन्डा राजसंस्था र हिन्दुराज्य हो, यो बोकेर राप्रपा अगाडी बढेको छ,” लिङदेनले भने ।

०६२/६३ को जनआन्दोलनको नाउँमा कांग्रेस, माओवादी, एमाले लगाएतका दलले जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आरोप लगाउदै लिङदेनले नेपाललाई सिक्किमीकरणबाट जोगाउने एउटा मात्रै बाटो भनेको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना भएक बताएका छ्न ।

आमसभामा राप्रपाका केन्द्रिय र प्रदेश तहका नेताहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • २ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • २ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved