Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेकपा माओवादी केन्द्र देवचुलीको नगर अधिवेशनको बन्द सत्र स्थगित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

नेकपा माओवादी केन्द्र देवचुलीको नगर अधिवेशनको उद्घाटन सत्र हिजाे सम्पन्न भएको छ भने बन्द सत्र स्थगित भएको छ । निर्वाचन मण्डलको तयारी नपुगेकोले बन्द सत्र स्थगित गरिएको माओवादी केन्द्र देवचुलीको अध्यक्ष प्रेमा खनालले अनलाइन सेरोफेरोलाई बताएकी छन् ।

 

कार्यक्रमका अध्यक्ष समेत रहनुभएकी खनालले आजको अधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले उद्घाटन गरेको बताएकी छिन्। देवचुली १३ मा रहेको साहारा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा देवचुली नगरपालिकाका इन्चार्ज बालकृष्ण रानाभाट प्रमुख अतिथिको रुपमा रहेका थीए।

यस्तै उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा समर्थकहरुले देवचुली १४ मा रहेको जनज्योति नमुना माध्यमिक बिधालय देखि दलदले चोक हुँदै कार्यक्रम स्थल सम्म र्याली निकालिएको थियो।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved