Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कांग्रेस नवलपुर जिल्ला अधिवेशन मंसिर १९ र २० मा हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर-नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन मंसिर १९ गते हुने भएको छ ।

मंसिर १० र ११ मा हुने भनिएको जिल्ला अधिवेशनको आवश्यक तयारी नसकिएको भन्दै अधिवेशन मंसिर १९ गतेलाई सारिएको नेपाली काङ्ग्रेस नवलपुरका सहायक जिल्ला निर्वाचन अधिकृत चुडामणी शर्मा कंडेलले बताए ।

नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार मंसिर १९ गते मनोनयन र २० गते मतदान गर्ने गरि जिल्ला अधिवेशनको प्रक्रिया अगाडी बढाईने कंडेलले बताए ।

क्षेत्र नं २ को पुन: मतगणना हुन नसके पछि १० गतेको लागि तोकिएको जिल्ला अधिवेशनको मनोनयन प्रभावित भएको हुँदा अधिवेशनको मिति सरेको हो । क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुन: मतगणना गर्ने सहमति भएको थियो ।

कार्की कांग्रेस सभापति शेरबहादुर देउवा समुहबाट र गुरुङ वरिष्ठ नेता पौडेल समुहबाट उम्मेदवार बनेका थिए ।

मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । रोकिएको पुन: मतगणना ११ गते नेपाली काङ्ग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको कंडेलले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १० घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ११ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved