Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेता रामचन्द्र धितालद्वारा एमाले गैँडाकोटको अध्यक्षमा उम्मेदवारी घोषणा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

गैँडाकोट । नेकपा एमाले गैँडाकोटका नेता रामचन्द्र धितालले एमाले गैँडाकोटको नगरअधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । गैँडाकोटमा भोली ११ गते हुने प्रथम नगर अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने उहाँले बताउनुभयो ।
विखण्डनका विरुद्ध बलियो जनाधार, स्थानीय तह, एमालेको आधार भन्ने मुख्य नारा बनाई उहाँले प्रचार प्रसारलाई तिव्रता समेत दिनुभएको छ । उत्पादन तथा रोजगारसँग जोडेर आफ्ना एजेण्डा प्रस्तुत गर्दै उहाँले एमालेलाई अझ मजबुत गराउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

२०३६ सालदेखी कम्युनिष्ट राजनीति शुरु गर्नुभएका धितालले विद्यार्थी संगठन अनेरास्ववियुदेखी आफ्नो राजनीतिक यात्रा अघि बढाउनु भएको हो । उहासँग साविक मुकुन्दपुर गाविसमा २०५४ सालदेखी २०६३ सालसम्मको एमाले पार्टीको गाउँ सचिवको अनुभव समेत रहेको छ । २०५५ देखि २०५६ सम्म नवलपरासी काठमाडौं सम्पर्क मञ्चको संयोजक, स्थानीय, क्षेत्र तथा जिल्लामा हुने पार्टीका हरेक गतिविधीमा सक्रिय सहभागिता जनाउँदै संगठन विस्तार तथा व्यवस्थापनमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । उहाँ पार्टीको नवलपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सदस्य समेत हुनुहुन्छ ।
अग्रजलाई सम्मान गर्दै उहाँले पार्टीको एकता र सुदृढिकरणका लागि सर्वसम्मत नभए मतदान हुने अवस्था नै आए मतदान गर्न समेत आग्रह गर्नुभएको छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ७ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ७ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved