माधब सुवेदी । देबचुली
देवचुली १३ मा राजेश रसाइलीको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा मिठु बिक , सचिवमा कृष्ण प्रसाद पौडेल , उप सचिवमा गोमा थापा चयन हुनुभएको छ । यसैगरी वडा अधिवेशनले ३१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ।
देवचुली नगरपालिकामा १७ वडा मध्य १४ वडामा सर्व सम्मत साथै १३ मा चुनावी रुपमा भएको र बाकी १ र ३ वडामा हुन बाकी रहेको छ ।










