माधब सुवेदी । देबचुली


देवचुली ५ मा ठाकुर पोख्रेलको अध्यक्षतामा वार्ड कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा धन बहादुर बिक , सचिवमा शुसिल चापागाईं , उप सचिवमा मसा सोमै र मिना नेपाली साथै बाँकी २६ समितिमा ३१ वडा कमिटीमा सर्वसम्मत चयन भएका छन ।



यसैगरी वडा अधिवेशनले ३१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । सोहि अधिवेशन बाट ९ गते हुने नगर अधिवेशनका लागि १७ जना निर्विरोध निर्वाचित भएकाहरु सहभागि हुने भएका छन् । देवचुली नगरपालिकामा १७ वडा मध्य १४ वडामा सर्व सम्मत साथै १३ मा चुनावी रुपमा भएको र बाकी १ र ३ वडामा हुन बाकी रहेको छ ।









