Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

काँग्रेस महाधिवेशन : देवचुली नगर सभापतिमा कडरिया विजय

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली,

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको देवचुली नगर समितिको निर्वाचनमा डिल्लीराम कडरिया रोमाञ्चक तवरले सभापतिमा विजयी भएका छन् । उनले आफ्ना समकक्षी रविलाल सापकोटासँगको प्रतिस्पर्धामा गोलाप्रथाबाट विजयी भएका हुन् ।

मतदानको नतिजा घोषणा गर्दा दुवै उम्मेदवारले समान १ सय ४७ मत प्राप्त गरेका थिए ।

समान मत प्राप्त गरेपछि सभापतिको चयन गर्न गोलाप्रथा गर्नुपरेको थियो ।

नगर सभापति भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै कडरियाले आफ्नो जित सिँगो काँग्रेसको जित भएकाले आगामी दिनमा देवचुली नगरपालिकामा काँग्रेसलाई एक ढिक्का बनाएर लैजानमा कुनै कसर बाँकी नछोड्ने बताए ।
उनका समकक्षी उपविजेता रविलाल सापकोटाले मतदाताहरुले आँफूहरुलाई गरेको विश्वास प्रति धन्यवाद दिँदै पार्टीलाई बलियो बनाउन हमेशा तयार रहेको बताए ।
नगर अधिवेशनको उपसभापतिमा हरिभक्त भट्टराई (१५८) र भोजेन्द्र बहादुर रायमाझी क्षेत्री (१३७), सचिवमा सुन्दर पाण्डे (१३०) र भूपराज पाठक (११७) र सह–सचिवमा तनुजा महतो (२३३) र खेम सारु (१६५) मतका साथ विजयी भएका छन् ।
कुल ३ सय ४ प्रत्यक्ष र २ समानुपातिक गरि ३ सय ६ मत खसेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १८ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १८ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved