Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना कार्यक्रम सम्पन्न ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३१ मिनेट अगाडि

बुलिङटार गाउँपालिका–५ भदौरीस्थित जौबारी बहुउदेश्य सहकारी संस्था लिमिटेडमार्फत IME Life Insurance Company Limited मा ऋण बिमा गरेका दुई जना बिमितको मृत्यु भएपछि कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।

मृत्यु हुनेमा २५ वर्षीय विवेक मल्ल ठकुरी र ५८ वर्षीय जस बहादुर बिर्कट्टा रहेका छन्। उनीहरूको परिवारलाई इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी स्वरूप राहत रकम हस्तान्तरण गरेको हो।

यस अवसरमा आयोजित बिमा सचेतना कार्यक्रम जौबारी बहुउदेश्य सहकारी संस्था लिमिटेडका सँचालक समिति अध्यक्ष धन बहादुर गुरूङकाे अध्यक्षता र बुलिङ्गटार गाउँपालिका–५ का वडा अध्यक्ष बिजय थापा मगर (प्रमुख अतिथि)का रूपमा सहभागी हुनुभएको थियो भने IME Life Insurance Company Limited का कावासाेती शाखा प्रमुख नवराज अधिकारी (विशिष्ट अतिथि)का रूपमा उपस्थित रहि बिमा शिक्षा एबँम सचेतना कार्यक्रम सँचालन गर्नु भएको थियो।

कार्यक्रमको सहजीकरण जौबारी बहुउदेश्य सहकारी संस्था लिमिटेडका व्यवस्थापक पुष्पा वीरकट्टा मगरले गर्नुभएको थियो। कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर ऋषिराम गीरी, नवीन पौडेल लगायत सहकारीका पूर्व अध्यक्षहरूले बिमाको महत्वबारे मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले विपद् र दुःखद परिस्थितिमा बिमाले परिवारलाई आर्थिक राहत प्रदान गर्ने भएकाले सबैलाई बिमाप्रति सचेत हुन आग्रह गरेका थिए।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • १३ मिनेट अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • १६ मिनेट अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • ३७ मिनेट अगाडि
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved