Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कृषाको ‘पारस’मा जसिता गुरुङको दमदार इन्ट्री

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

काठमाडौं — निर्देशक कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार जसितालाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अभिनेता निखिल उप्रेती फिल्ममा आबद्ध भइसकेपछि अब जसिताको इन्ट्रीसँगै ‘पारस’ थप चर्चामा आएको छ।

जसिताको अपोजिटमा निखिल उप्रेती देखिन सक्ने चर्चा भए पनि निर्माण टिमले अन्य कलाकारबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। कलाकार चयनलाई गोप्य राखिएको विषयले दर्शकमाझ झनै कौतुहलता बढाएको छ। निर्देशक चौलागाईंका अनुसार फिल्मको कथाअनुसार नै कलाकारहरू क्रमशः फाइनल गर्दै लगिएको हो।

एक्सन र सामाजिक कथामा आधारित ‘पारस’ मा निखिल र जसिताको जोडीले दर्शकलाई फरक स्वाद दिने विश्वास निर्माण पक्षले गरेको छ। दुवै कलाकारबीच फिल्मका लागि कागजी सम्झौता भइसकेको निर्देशक चौलागाईंले जानकारी दिइन्।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘पारस’ को कथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। छायांकन चर्चित डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी कृषा चौलागाईंको यो तेस्रो निर्देशन हुनेछ। चलचित्रको छायांकन आगामी फागुनबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved