Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गोबर गणेश ट्रेलर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ हप्ता अगाडि

फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले गत शुक्रबार काठमाडौँमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको संघर्षलाई देखाइएको छ । पढाइमा कमजोर रहेको ती युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको अनेक संघर्ष ट्रेलरमा हेर्न पाइन्छ ।

ट्रेलरमा फोहोर उठाएर जिन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन संघर्षसँगै काठमाडौँको संघर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई देखाइएको छ ।आगामी १ माघमा रिलिज हुने फिल्ममा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को निर्देशन छ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा मरिचमानसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे ‘पुकु’, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।

फिल्ममा तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन, योगेशकाजी शाहको बिजिएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपिन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
ramchandra-poudel

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन आह्वान

  • ७ घण्टा अगाडि
images

झापा–५ मा ओलीविरुद्ध चुनाव लड्दै बालेन

  • ७ घण्टा अगाडि
gold1

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक

  • ७ घण्टा अगाडि
viral_gorkhe1

‘भाइरल गोर्खे’ बारे सौगात-सृष्टि : यो फिल्म...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved