Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौं । लोकप्रिय सांगीतिक ब्यान्ड ‘कुटुम्ब’ले राजधानी काठमाडौंमा विशेष कन्सर्ट गर्ने भएको छ।पुस २६ गते शनिबार (जनवरी १०) बुढानिलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ मा कन्सर्ट आयोजना हुने भएको हो।

‘कुटुम्ब लाइभ म्युजिक’ नाम दिइएको कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुनेछ। कन्सर्टका लागि टिकट दर ५ सय रुपैयाँ तोकिएको छ।

आयोजक तथा २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालकमध्येका एक दिमेश श्रेष्ठका अनुसार कन्सर्टलाई व्यवस्थित र सहज बनाउन टिकट प्रणाली अपनाइएको हो।
उनले भने, “टिकट बेचेर नाफा कमाउने हाम्रो उद्देश्य होइन। दर्शकको सेलेक्सन र भीड नियन्त्रणका लागि मात्रै टिकट राखेका हौं।”

कन्सर्टमा ब्यान्ड ‘कुटुम्ब’ ले नेवारी गीत–संगीतलाई प्राथमिकता दिनेछ। यसका साथै अन्य सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

चार करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ गत वर्षदेखि सञ्चालनमा आएको हो।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १८ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १८ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १८ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved