Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कनिकालाई कन्सर्टमै दुर्व्यवहार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

मुम्बई । भारतीय गायिका कनिका कपूरले कैयौँ गीत गाएर श्रोता तथा दर्शकलाई मनोरञ्जन दिएकी छन् । उनको स्वरलाई जोकोहीले मनपराउँछन् । यिनै गायिका हालै मात्र एक लाइभ कन्सर्टमा एक फ्यानले दुव्र्यवहार गरेपछि चर्चामा छिन् ।

कन्सर्टमा एक दर्शक स्टेजमै पुगेर गायिका कनिकामाथि गलत व्यवहार गरेका थिए । कनिाकाथि गरेको दुव्र्यवहारको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । कनिका मे–गोंग फेस्टिभलमा लाइभ गीत गाइरहँदा यो घटना भएको हो । गीत गाइरहँदा स्टेजमै पुगेर एक दर्शकले दुव्र्यवहार गरेपछि त्यहाँ रहेका सुरक्षाकर्मीले ती दर्शकलाई नियन्त्रणमा लिएका थिए । आफूूमाथि दुव्र्यवहार भए पनि उनले गाउन छोडिनन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि केहीले घटनाप्रति दुःख व्यक्त गरे पनि कतिपयले भने यसलाई स्टन्टका रूपमा व्याख्या गरेका छन् ।

कनिकाका गीतहरू ‘बेबी डोल’, ‘जुगनी जी’, ‘चिट्टियाँ कलाइयाँ’, ‘कमली’ ‘देशी लुक’लगायतका गीत लोकप्रिय छन् । लखनऊकी कनिका सन् २०१२ मा मुम्बई आएपछि उनी पछाडि फर्कनु परेको छैन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १९ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • २० घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • २० घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved