Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

श्रीमानलाई नचाउँदै शितल शर्माले ल्याइन् ‘मन परेको कान्छु’

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३२ मिनेट अगाडि

काठमाडौं । आफैँमा सञ्चारकर्मी समेत रहेकी गायिका शितल शर्माले ‘मन परेको कान्छु’ बोलको गीत ल्याएकी छन् । डान्सीङ बिटमा रहेको उक्त गीतमा गायिका शर्मालाई अर्का गायक हरि गिरी ‘विमर्शी’ ले आवाजमा साथ दिएका छन् । त्यसैगरी गीतमा शब्द र संगीत पनि हरि गिरी विमर्शिकै रहेको छ ।

गीतको भिडियोमा गायिका शितलले आफ्नै श्रीमान सुशील रेग्मी र मोडल स्मरिका ढकाललाई अभिनय गराएकी छन् । भिडियोमा सुशील रेग्मी र स्मरिका ढकालको दमदार नृत्य देख्न सकिन्छ ।

उक्त भिडियोमा श्रृंगार सरिता प्रजापति, कोरियोग्राफर तथा निर्देशन मौसम हिमाली, छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीको रहेको छ । गीतको भिडियो गायिका शितल शर्माले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् । यसअघि पनि शर्माले धेरै गीतहरु बजारमा ल्याइसकेकी छन् ।

पछिल्लो समय विवाह बन्धनमा बाँधिएपछि समय अभाव र विविध कारणले बिचमा ग्याप भए पनि केही वर्षको अन्तरालपछि नेपाली मौलिक कला संस्कृति र आफ्नो गायन यात्रालाई अघि बढाएर यस ‘मन परेको कान्छु’ नामक गीत ल्याएको गायिका शितलले बताइन् । गीतमा माया प्रेमका भावना साटासाट र श्रीमान–श्रीमतीबीचको प्रगाढ अझै गहिराइमा पुग्ने शितलकाे विश्वास छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Jhari-Pachhi-Ko-Indreni-Team

पाँडेले निर्देशन गरेको ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

  • ९ मिनेट अगाडि
pokhararara-1024x425

५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • ३४ मिनेट अगाडि

КРАКЕН МАРКЕТПЛЕЙС ДАРКНЕТ САЙТ ОНИОН

  • २ दिन अगाडि
Nursing-edited

नर्सिङ सुन्दरीको खोजी

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved