Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

१० वर्षपछि सहकार्य

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ हप्ता अगाडि

मुम्बई । अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणले १० वर्षपछि स्क्रिन सेयर गर्ने भएका छन् । निर्देश्क अयान मुखर्जीको नयाँ फिल्ममा यो जोडीलाई दर्शकले हेर्न पाउनेछन् । राज कपूर र नरगिस अभिनीत सन् १९५६ को क्लासिक फिल्म ‘चोरी चोरी’बाट लिइएको कथाको फिल्ममा रणवीर र दीपिकाको अभिनय हुनेछ ।

रणवीर आफ्ना हजुरबुवा राज निर्देशित पुरानो क्लासिक फिल्मलाई आधुनिक शैलीमा निर्माण गर्ने योजनामा छन् । राज र नरगिस अभिनीत फिल्ममा धनी युवती र एक पत्रकारबीचको सम्बन्धलाई देखाइएको थियो । यो फिल्ममा रोमान्स, ह्युमर र सामाजिक सद्भावको मिश्रण थियो । नयाँ फिल्मले पुरानो फिल्मको कथासार नलिने भएको छ, तर यसको केन्द्र कथालाई वर्तमान समयअनुसार नयाँ तरिकाले प्रस्तुत गरिनेछ । जसमा आधुनिक चरित्र आर्क र अपडेट कथा हुनेछ ।

यो प्रोजेक्टका साथ रणवीर प्रख्यात आरके फिल्मस्को ब्यानरलाई पुनः सुरु गर्ने तयारीमा छन् । यो कदम पारिवारिक विरासतलाई पुनः बनाउने उनको निजी चासोका कारण भएको हो । रणवीर दुई कलाकार आलिया भट्ट र विक्की कौशलका साथ ‘लब एन्ड वार’मा व्यस्त छन् । उनी ‘रामायण’को सुटिङ पनि गरिरहेका छन् । यता दीपिका शाहरूख खानका साथ ‘किङ’को सुटिङ गरिरहेकी छन् । उनी एटलीको निर्देशनमा बनिरहेको एक फिल्ममा अल्लू अर्जुनका साथ पनि देखिँदै छिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Jhari-Pachhi-Ko-Indreni-Team

पाँडेले निर्देशन गरेको ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

  • ४ घण्टा अगाडि
man-pareko-kanchhu-768x591

श्रीमानलाई नचाउँदै शितल शर्माले ल्याइन् ‘मन परेको...

  • ४ घण्टा अगाडि
pokhararara-1024x425

५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • ४ घण्टा अगाडि

КРАКЕН МАРКЕТПЛЕЙС ДАРКНЕТ САЙТ ОНИОН

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved