Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

मिर्मिरे पोस्टरमा प्रमुख कलाकार

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ हप्ता अगाडि

निर्देशक यम शेर्पाको फिल्म ‘मिरमिरे’को २ वटा पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङ्लेखु र साइसा गौचन छन् ।मधुरो प्रकाश र पहाडको पृष्ठभूमि राखिएको पोस्टरमा दयाहाङ र शाइसा छन् ।

उनीहरू बाबुछोरी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । दुवैको अनुहारमा तनाव भाव छ । दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन् ।

फिल्म १ माघमा रिलिज हुँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा तथा बालकलाकारहरू शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो ।

यमले भने दयाहाङसँग फिल्म ‘कार्साङ’पछि दोस्रोपटक सहकार्य गरेका हुन् । फिल्मको कथा पनि यमले नै लेखेका हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका फिल्म वितरक रोहित कट्टेल छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १८ घण्टा अगाडि

Chicken road

  • १८ घण्टा अगाडि

momang casino

  • १८ घण्टा अगाडि

sun of egypt 2

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved