Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

एकसाथ ५ फिल्ममा यामी

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ महिना अगाडि

अभिनेत्री यामी गौतम ‘चुजी’ र दमदार अभिनयका कारण बलिउडमा चर्चामा आइरहन्छिन् । यी अभिनेत्री हाल एकसाथ ५ फिल्ममा काम गरिरहेकी छन् । जसमा एक फिल्म चाँडै रिलिजको तयारीमा छ ।

‘मैले ५ फिल्म लक गरिसकेकी छु । तीमध्ये १ फिल्म चाँडै रिलिज हुँदै छ । यो कुरा सुन्दा तपाईंलाई खुसी लाग्नेछ’, उनले भनेकी छन् । कन्टेन्ट–ड्रिवन फिल्मको समर्थक यानीका आउने फिल्महरू उत्तिकै दिलचस्पी र विविधायुक्त छन् । यसमा ‘तामसुर’ पर्छ । यो फिल्म शाहबानोको जिन्दगीमा आधारित बायोपिक हो, जुन फिल्म यही डिसेम्बरमा रिलिज हुँदै छ । फिल्ममा यामीसँगै इमरान हासमीको पनि अभिनय छ ।

यसबाहेक यामी सुपरहिट हाइस्ट थ्रिलर ‘चोर निकलके भागा’को सिक्वेल ‘चोर निकलके भागा–२’मा पनि कमब्याक गर्दै छिन् । फिल्मको कथा यसपटक १ क्रुज जहाजमा सेट गरिएको छ । जहाँबाट सस्पेन्स र एक्सनको कथा सुरु हुनेछ । यसको सुटिङ सन् २०२५ को अन्त्यसम्म हुनेछ ।

उनी आनन्द एल रायको फिल्म ‘नई नवेली’मा मुख्य भूमिकामा देखिँदै छिन् । यो एक हरर कमेडी फिल्म हो, जुन हाल प्री–प्रोडक्सनको एडभान्स स्टेजमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • ५३ मिनेट अगाडि

frapapa olympus of luck

  • ५४ मिनेट अगाडि

Easybet

  • ५४ मिनेट अगाडि

volcano slot

  • ५४ मिनेट अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved