Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

जेन जीमाथि भएको दमनको विरोधमा नवलपुरका सम्पूर्ण उद्योगधन्दा र कलकारखाना बन्द गर्न निर्देशन

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

नवलपुर, भदौ २४ गते । उद्योगा वाणिज्य संघ नवलपुरले जिल्लाका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पेशा व्यवशाय बन्द गर्न सम्पूर्ण मातहतका व्यवशायीहरुलाई निर्देशन दिएको छ ।

नवलपुर उद्योगा वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल र मध्यविन्दु उद्योण वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले संयुक्त विज्ञप्ती निकालेर जेन जीहरुको आन्दोलनमाथि भएको दमनको विरोधमा सम्पूर्ण उद्योगधन्दा, कलकारखाना र पसलहरु एक दिनका लागि बन्द गर्न निर्देशन दिएका हुन् ।

विज्ञप्तीमा उद्योगधन्दा र कलकारखाना बन्द गरी शोक प्रकट गर्न र मंगलबार साँझा जिल्लाका मुख्य बजार क्षेत्रहरुमा दीप प्रज्वलन गरी शोक एवं श्रद्धान्जली अर्पण गर्न भनिएको छ । संघले यस विषम परिस्थितीमा सबै पक्ष संयमित र धैर्यवान रही सामाजिक सदभाव, शान्ति र सहिष्णुता कायम गर्न पनि आग्रह गरेका छन् ।

जेन जीहरुले सामाजिक सञ्जाल खुल्ला गर्ने र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको मागसहित भएको आन्दोलनका क्रममा देशका विभन्न स्थानमा युवा विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीको गोली लागि १९ जनाको निधन भएको थियो भने सयौं घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

gbets casino

  • ११ घण्टा अगाडि

frapapa olympus of luck

  • ११ घण्टा अगाडि

Easybet

  • ११ घण्टा अगाडि

volcano slot

  • ११ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved