Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पुर्व पश्चिम राजमार्गको वैकल्पिक बाटो पनि अवरुद्ध

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

कावासोती । पूर्वपश्चिम राजमार्गको दुम्किबास स्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएको छ । होङसी सिमेन्ट कारखानाको गेट हुँदै सर्दी भएर ज्यामिरे निस्कने बैकल्पिक बाटो समेत अवरुद्ध भएपछि नारायणघाट–बुटबल सडक खण्डपूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

iPhone 16 Series EMI Plans
विनयी त्रिवेणी गाउँपालिका–३ को खरङगे खोलामा बाढीको बहाव बढेका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । आइतबार यही बाटो भएर ६ दिनदेखि सडकमै रोकिएका एक हजार ८ सय मालवाहक सवारी साधनलाई गन्तव्यमा पठाइएको थियो ।

गत बिहीबार राति डाइभर्सनबाट जाँदै गरेको रात्रि बस खोलाले बगाएको थियो । त्यसपछि यहाँ डाइभर्सन नबनाइ यही वैकल्पिक मार्गबाट गाडीहरु आवतजावत हुँदै आएका थिए । आगामी असार १६ गतेदेखि दुम्विासको नयाँ पुल सञ्चालनमा आउने सडक आयोजनाले जनाएको छ ।

बाटो चिप्लो भएर गाडीहरु पास हुन नसकेपछि दाउन्नेको सडक साँझ ७ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द गरि मर्मत गरिँदैछ भने साना तथा हलुका सवारी साधन होङसीबाट सर्दी हुँदै दाउन्ने निस्कने गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १८ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १८ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved