जेठ २१,नवलपुर ।
कावासोती १६, नवलपुरमा स्थायी घर भएका हाल कोरोसीया मा बैदेशीक रोजगारीका लागी गएका छबिलाल गीरीले आफ्नो श्रीमतीको जन्म दीनको अवसरमा बिमा पोलीसी उपहार दीएका छन ।



पछील्लो समय लामो समयको बचत र सुरक्षाको नीमीत्त मानीसहरु जीबन बीमा तर्फ आकर्षीत हुँदै गएको पाईन्छ । त्यसमा पनी नेपाली समाजमा चलीआएको सँस्कारका क्रममा बिबाह, गुन्यो चोली, भात खुवाई, जन्म दीन जस्ता बिशेष दीनहरु पारेर आफ्ना नजीकका प्रीयजनहरुले बिमा पोलीसी उपहार दीने चलन बढ्दै गएको छ ।




बैदेशीक रोजगारमा रहेका छबिलाल गीरीले मानीसका ठुला ठुला अपठ्यारोहरुमा आई एम ई लाईफ ईन्स्योरेन्सले छीट्टो दाबी भुक्तानी गरेका कुराहरु समाचारहरु मार्फत र प्रत्यक्ष रुपमा पनी देखेको हुनाले आई एम ई सरल साबधीक जीबन बीमा को बाह्र लाखको पोलीसी कावासोती शाखा मार्फत श्रीमती बिमला गीरीलाई उपहार स्वरुप दीएको कुरा शाखा प्रमुख नबराज अधिकारीले जानकारी गराउनुभयो ।










