शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस मनाउन गरेको प्रस्ताव करिब सात महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । मन्त्रालयले दुई वटा विकल्पसहित प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ । तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार तीनधारा संस्कृत पाठशाला स्थापना भएको दिन र राणाकालीन कानून (इस्तिहार) जारी भएको दिन मध्ये कुनै एक दिन शिक्षा दिवस […]

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

१६ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण […]

खुल्न थाले काठमाडौँका विद्यालय

कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन् । तर, अब विस्तारै विद्यालयहरु खोल्ने […]