Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मिस एण्ड मिसेस नेशनल क्विन २०२४ को अडिसन सम्पन्न

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

भदौ, काठमाडौँ ।
मिस एण्ड मिसेस नेशनल क्विन २०२४ को अडिसन सम्पन्न भएको छ । काठमाडौंको दरबारमार्गस्थित एक लाउन्चमा आयोजीत कार्यक्रममा २५ जनाको अडिसन गरिएको आयोजक संस्था ओएसिस इन्टरटेन्मेन्ट एण्ड ईभेन्ट हवले जनाएको छ । गएको शनिबार सम्पन्न अडिसनमा काठमाडौं लगायत बिभिन्न ठाउँबाट महिलाहरुले सहभागीता जनाएका थिए ।

यो एक विवाहित र अविवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता हो । आयोजक संस्थाकी अध्यक्ष सुशिला थापाले यस प्रतियोगीताले सहभागी महिलाहरुको क्षमतामा बृद्धि गर्ने बताउँछिन् । ‘कार्यक्रमले सामाजिक हुन सिकाउने देखी, बौद्धिक क्षमतामा बिकास गर्नेछ ।’ उनले भनेकी छिन् । ‘हाम्रो जोड नै महिला सशक्तिकरणमा हो । अझ विवाहित महिलाहरु जो गृहणी हुनुहुन्छ । घरमा मात्र सिमित नभएर बाहिरको काममा पनि हाम्रो क्षमता देखाउनुपर्छ ।’

यस प्रतियोगीताको फिनाले आगामी असोज १० गते राष्ट्रिय नाचघर जमलमा हुने बताइएको छ । मिस एण्ड मिसेस नेशनल क्विन २०२४ सँग ब्राइट फ्युचर डान्स सेन्टरले सहकार्य गरेको छ । उक्त डान्स सेन्टरका अध्यक्ष शुसान्त आर.टीका अनुसार अडिसनमा सहभागी विवाहित र अविवाहित महिलाहरुले देखाएको उत्सुकता बारे सुनाए । शुसान्तका अनुसार अविवाहित सँगै विवाहित महिलाहरुको सहभागीता पनि उत्तिकै संख्यामा रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved