Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आमिरले गर्दा वेलकम ३ को रिलिज पछि सर्‍यो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

मुम्बई । बहुप्रतीक्षित चलचित्र वेलकम ३ (वेलकम टू द जंगल) यो वर्षको अन्त्यमा रिलिज नहुने भएको छ । नयाँ रिपोर्टअनुसार चलचित्रला३ अर्को वर्ष मात्र सिनेमा घरमा हेर्न पाइनेछ । चलचित्रलाई डिसेम्बर २० मा रिलिज गर्ने तयारी गरिएको थियो ।

उता, चलचित्र ‘सितारे जमिन पर’ को सुटिङ सकिएको छ । यो चलचित्र क्रिसमसमा रिलिज गर्न लागिएको छ । रिपोर्टका अनुसार सितारे जमिन परसँग चलचित्रलाई नजुधाउन वेलकम ३ को रिलिज मितिमा परिवर्तन गरिएको हो ।

सितारे जमिन परमा आमिर खानसँग जेनेलिया डिसुजा देखिँदैछिन् । त्यस्तै, वेलकम ३ मा अक्षय कुमारसहित सुनील शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपूर, श्रेयस तलपडे, रवीना टन्डन, लारा दत्त, ज्याकलिन फर्नान्डिस, दिशा पटानीजस्ता कलारहरुको अभिनय रहेको छ ।

वेलकम ३ सँग जोडिएका एक स्रोतका अनुसार चलचित्रको पहिलो सुटिङ मेमा सकिएको थियो । तर, चलचित्रमा भीएफएक्सको पनि प्रयोग गरिएको छ । यसमा काम गर्न अझै बाँकी छ । यस्तोमा यही वर्ष चलचित्र रिलिज गर्न नसकिने उनको भनाई छ ।

वेलकम ३ शृङ्खलाको पहिलो दुई फिल्म रिलिज भइसकेका छन् । सन् २००७ मा वेलकम र २०१५ मा वेलकम ब्याक रिलिज भएको थियो । यस चलचित्रलाई अनीस बाज्मीले निर्देशन र फिरोज नाडियाडवालाले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved