Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय हालै कान्सको रेड कार्पेटमा देखिइन् । कान्समा ऐश्वर्याको कन्फिडेन्स र बोल्डनेसको खुबै तारिफ भइरहेको छ । फ्र्याक्चर भएको हात लिएर ऐश्वर्या कान्स गएकी थिइन् । कान्सको पहिलो दिन ऐश्वर्याले हेभी ट्रेल गाउन लगाएकी थिइन् । कालो गाउनमा हलुका गुलाबी रंगको बाहुला थियो भने गोल्ड फाइलले गाउनलाई सजाइएको थियो ।

कानमा सुनको ठूलो हूप्स र मिनिमल मेकअपको साथमा ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । उनको लूक देखेर फ्यानहरूले पनि निकै तारिफ गरिरहेका छन् । उनको पहिरनको साथै हेयर स्टाइलको पनि निकै चर्चा भइरहेको छ । अभिनेत्रीले यस पटक आफ्नो हेयर स्टाइल परिवर्तन गरेकी छिन् ।

ऐश्वर्या रायलाई हालै चोट लागेको थियो । यसका कारण उनको हातमा फ्रयाक्चर भएको थियो । कान्सको रातो कार्पेटमा पनि अभिनेत्री प्लाष्टर गरिएको हातको साथमा पुगेकी थिइन् । सामाजिक सञ्जालमा ऐश्वर्याको एउटा भिडियो खुबै भाइरल भइरहेको छ । यसमा १२ वर्षकी आराध्या आमाको हात समातेर साहारा दिइरहेको देखिन्छिन् । कान्समा पनि इभेन्टको भेन्युबाट रातो कार्पेटसम्मै आराध्याले एश्वर्याको हात समातेको देखिएको थियो ।

ऐश्वर्या राय विगत २० वर्षभन्दा बढी समयदेखि कान्स फिल्म फेष्टिबलमा देखिदैं आएकी छिन् । ऐश्वर्याले सन् २००२ मा कान्समा डेब्यू गरेकी थिइन् । त्यसयता हरेक वर्ष उनी कान्समा देखिरहेकी छिन् । हरेक वर्ष उनको लूकले निकै चर्चा पाउने गरेको छ । कहिले उनको बैजनी रंगको लिप्स्टिक त कहिले हूडीको चर्चा भएको छ । अभिनेत्रीको विगत केही वर्ष देखिको कान्स लुकका केही तस्वीरहरू यस्ता छन् :

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • ४ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • ५ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ४ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved