Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पौराणिक हिरो ‘अश्वत्थामा’ बन्दै छन् शाहिद

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । नयाँ फिल्मको घोषणापछि शाहिद कपूर यतिबेला चर्चामा छन् । अमेजन प्राइम भिडियो इन्डियाले बुधबार ह्याशट्याग आरयूरेडी कार्यक्रमको आयोजना गरेको थियो । यसै कार्यक्रममा ‘अश्वत्थामाः द सागा कन्टिन्यूज’को घोषणा भएको छ । फिल्मका हिरो शाहिद कपूर हुने बताइएको छ । शाहिद कुनै पौराणिक कहानीको हिस्सा बन्न लागेको यो पहिलो पटक हो । हलमा रिलिज भएपछि फिल्म प्राइम भिडियोमा प्रसारण हुनेछ ।

केही समय अघि शाहिदले आफ्नो आगामी फिल्मका लागि निर्माता वाशू भगनानीसँग हात मिलाएको खबर आएको थियो । यो खबरको पुष्टि बुधबार प्राइम भिडियोको कार्यक्रमले पनि गरेको छ । फिल्म निर्माता वाशु भगनानी र उनका छोरा ज्याकी भगनानी मिलेर बनाउने खबर आएका छन् । फिलम बृहत स्तरमा बन्ने र यसमा ग्लोबल भीएफएक्स टिमले काम गर्ने बताइएको छ । अश्वत्थामा बन्न शाहिदले फिजिकल टे«निङ लिनेछन् ।

विक्की कौशल अश्वत्थामा बन्ने हल्ला थियो

‘अश्वत्थामाः द सागा कन्टिन्यूज’ कयौं महिनायता चर्चामा छ । फिल्म उरीका निर्देशक आदित्य धरले बनाउने भएका थिए । फिल्ममा विक्की कौशल हिरो हुने पक्कापक्की थियो । फिल्मको पोस्टरसमेत रिलिज भइसकेको थियो । तर आर्टिकल ३७० को ट्रेलर लञ्चको समयमा धरले आफूले अश्वत्थामा नबनाउने घोषणा गरे । यो फिल्म भारतीय सिनेमाका लागि अति नै ठुलो भएको उनको भनाई थियो । उनको टिमले यो फिल्म बनाउन असम्भव भएको समेत बताएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १६ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved