Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमेरिकामा बन्यो बाबा रामदेवको मैन मूर्ति

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित मदाम तुसाद संग्राहलयमा भारतीय योगगुरु बाबा रामदेवको मैनको मूर्ति राखिएको छ । वृक्षासनमा रहेको उक्त मूर्ति हालै अनावरण गरिएको छ ।

संग्राहलयमा रामदेवको मूर्ति राखिनुलाई उनीप्रति मात्रै नभएर योग र आयुर्वेदप्रति सम्मानका रुपमा हेरिएको दिल्लीमा एक कार्यक्रममा रामदेवले भनेका थिए ।

संग्राहलयमा बलिउड हलिउडका सेलिब्रेटी विश्व चर्चित राजनीतिज्ञको मूर्तिको बिचमा अब योगगुरुको मूर्ति पनि देख्न पाइनेछ । दिल्लीमा आयोजित एक कार्यक्रममा रामदेवले मूर्तिको प्रतिमूर्तिको निधारमा टिका लगाएका थिए ।

विश्वका २०० चर्चित व्यक्तित्वहरुको माझमा आफूलाई संग्राहलयले सम्मान दिएकोमा उनले कृतज्ञता व्यक्त गरेका थिए । आफ्नो मैनको मूर्ति बनाउन रामदेवले सन् २०१८ मा लन्डनस्थित मडाम तुसाद संग्राहलयको एक टोलीलाई आफ्ना केही फोटो र नाप दिएका थिए ।

संग्राहलयमा राखिएको मैन मूर्तिका कयौँ तस्बिर उनले आफ्नो ट्विटर एकाउन्टमा शेयर पनि गरेका थिए । आफ्नो मैनको मूर्ति बनाउने कुरा सुनेर शुरुमा रामदेव हिच्किचाएका थिए । न्यूयोर्कको मदाम तुसादमा महात्मा गान्धी, प्रियंका कार्की, रणबीर सिंह, वरुण धवन, करिना कपुर, सलमान खान र कट्रिना कैफ लगायत भारतीय हस्तिहरूको मूर्ति छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved