Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बिहे गर्दैछन् सलमान खान ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । केही दिनअघि मात्रै सलमान खानका भाइ अरबाज खानले ५६ वर्षको उमेरमा दोस्रो बिहे गरे । बलिउडका मोस्ट एलिजेबल ब्याचलर सलमान खानले कहिले बिहे गर्छन् भन्ने कुरा सधैँ चर्चाको विषय हुने गरेको छ । सलमानले कहिले र कोसँग बिहे गर्छन् ? यो प्रश्नको जवाफ त उनका सारा फ्यानहरु जान्न चाहन्छन् ।

यति बेला सलमान उनले होस्ट गर्दै आएको रियालिटी शो बिग बोस १७ का कारण चर्चामा छन् । बिग बोसको वीकेन्डका वारको एपिसोड अहिले व्यापक रुपमा भाइरल भइरहेको छ । यसमा सलमानले आफ्ना बिहेबारे रमाइलो अपडेट दिएका थिए । यो एपिसोडमा बलिउड अभिनेत्री तब्बु आएकी थिइन् । एक अर्कासँग मस्ती मजाक गर्दै दुवै स्टारले आ–आफ्नो बिहेबारे चर्चा गरेका थिए ।

भिडियोमा तब्बु भन्छिन्, ‘म र सलमान बिहे गरिरहेका छैनौं, अनि आफ्नो भागको बिहेको फेरा पनि अरुलाई गराइरहेका छौँ ।’ बिग बोसमा प्रवेशको बेलामा सलमानले कन्टेस्टेन्टहरु अंकिता लोखन्डे र उनको पति विक्कीको बिहे गराएका थिए । शोमा तब्बुले तिमीहरुले बिहे गरेर निस्की सक्यौँ अब हामी बाँक छौँ भनेकी थिइन् । यही बेला सलमानले जिस्किँदै हामी बिहे अवश्य गर्छौ भन्छन् ।

‘हामी ह्विल चेयरमा बसेर बिहे गर्नेछौँ अनि आगोमा जानेछौँ,’ अभिनेताले भने । सलमानको यो कुरा सुनेर सबै जना गलल्ल हाँसेका थिए । सलमान हालै टाइगर ३ मा देखिएका थिए । सलमानको भाइ अरबाजले हालै मात्र शूरा खानसँग दोस्रो बिहे गरेका थिए । सलमानले कोसँग र कहिले बिहे गर्छन् भन्ने चाँहि अहिलेसम्म पनि सस्पेन्स नै छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १६ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १७ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved