Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अमर बचत तथा ऋण सहकारी सँस्था को रजत जयन्ती सम्पन्न ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नबराज अधिकारी, नवलपुर ।
अमर बचत तथा ऋण सहकारी सँस्था लीमीटेडको सप्ताहब्यापी बिबिध कार्यक्रम गरीे रजत जयन्ती कार्यक्रम सम्पन्न गरीएको छ ।

गैडाकोट नगरपालीकाको उप प्रमुख शान्ती कोईरालाको प्रमुख आतीत्थयमा सप्ताहब्यापी रुपमा भएका कार्यक्रम हरुको बिजेतालाई पुरस्कार बितरण एबँम अमर बचत तथा ऋण सहकारी सँस्था लीमीटेड द्धारा सँचालीत दुध्ध प्रसोधन केन्द्र को सम्उद्घाटन गरी कार्यक्रम सँचालन भएको थीयो ।

पौष १२ गते अन्तर बिधालय आधारभुत तह स्तरीय बक्त्तीत्वकला प्रतीयोगीता । १३ गते पुर्ब सँचालक ,पुर्ब लेखा सुपरीबेक्षक समीती बीच अन्तक्रीया कार्यक्रम । १४ गते म्याराथुन प्रतीयोगीता । १६ गते भरतपुर आँखा अस्पतालको प्राबीधीक सहयोग र सँस्थाको आयोजनामा आँखा शीबीर कार्यक्रम सँचालन गरी १८ गते बुधबार रजत जयन्ती कार्यक्रम सम्पन्न गरीएको कुरा सँस्थाका ब्यवस्थापक देबेन्द्र खड्रकाले जानकारी दीनुभयो ।

कार्यक्रममा पाँच सय जना भन्दा बढी सेयर सदस्यहरुको उपस्थीती रहेको थीयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ दिन अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • २ दिन अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • २ दिन अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved