Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

“मायाँ बसेकाे ” आधुनीक गित काे पाेस्टर सार्वजनिक ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नवलपुर । मायाँ बसेकाे बाेलकाे एक आधुनीक गीतकाे पाेस्टर सार्वजनिक भएकाे छ ।

सुरेश काफ्लेको निर्देशनमा तयार भएकाे यश गीत अम्बिका गुरूङकाे रचना , देब गुरूङकाे सँगीत ,चन्द्र गाेर्खालीकाे एरेन्ज छ भने गायनमा एलीना चाैहान र नन्दु कुमार गुरूङकाे स्वर रहेकाे छ ।

रचनाकार अम्बिका गुरूङकाे यश भन्दा अगाडि साटनकै चाेली , कति माया लाग्छ , आभाष , मखमली चाेली , आदत ,दिल चाेर्ने माकुरी जस्ता हिट गीतहरू रहेका छन ।राम्रा शब्दकाे रचना गर्न माहिर अम्बिका हाल अमेरीकाकाे वासीङटन डिसि मा बस्दै आएकी छिन ।
यश गितकाे छायाँकन नवलपुर जिल्लाकाे विभिन्न क्षेत्रहरूमा गरीएकाे छ । भने भिडियाे तर्फ माेडल मा नबराज अधिकारी , बन्धना बिश्वकर्मा , बिरेन्द्र सेन्चुली काे अभिनय रहेकाे छ ।यश गितमा RD दुलाल काे छायांकन , सुमन शँकरकाे श्रीङ्गार रहेकाे छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • १ हप्ता अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • १ हप्ता अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • १ हप्ता अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved