Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फिल्म ‘भुल भुलैया ३’ मा कार्तिकको जोडी सारा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

नयाँ दिल्ली । यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा छ । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा सारा अली खानलाई काष्ट गरिने चर्चा चलिरहेको छ । यी दुईले यसअघि सन् २०२० मा आएको इम्तियाज अलीको फिल्म लभ आजकलमा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको दौरान दुबैले एक अर्कालाई डेट गरिरहेका थिए । तर पछि यिनीहरुको ब्रेक अप भयो ।

बलिउड हंगामाको एउटा रिपोर्टका अनुसार यस हरर–कमेडी फिल्मको सुुटिङ सन् २०२४ को फेब्रुअरीदेखि शुरु हुनेछ । फिल्ममा कार्तिक र सारा साथमा देखिन सक्ने बताइएको छ । मेकरहरुले यही मार्चमा फिल्मको घोषणा गरेका थिए । फिल्म आगामी वर्षको दिवालीमा रिलिज गर्ने योजना भएको बताइएको छ ।

फिल्मको स्क्रिप्ट भइसक्यो पूरा

भुल–भुलैया २ को सफलतापछि निर्देशक अनीस बज्मी र निर्माता भूषण कुमारले यो फ्रेन्चाइजीको तेस्रो पार्टमा काम गरिरहेका छन् । फिल्मको स्क्रिप्ट पूरा भइसकेको छ । यो फिल्मलाई लिएर कार्तिक र सारा दुबै एक्साइटेड भएको बताइएको छ । यो फिल्मबाट दुबैले आपसी सम्बन्ध सुधारर्ने कोशिश गरिरहेको बताइएको छ ।

हालै कफी विथ करणको आठौं सिजनमा साराले कार्तिकसँग आफ्नो ब्रेक–अपबारे कुराकानी गरेकी थिइन् । यो कुराले कार्तिक सारासँग चmनै चिढिएका थिए ।

अन्य अन्तरवार्तामा पनि साराले मिडियाले कामभन्दा धेरै आफ्नो सम्बन्धको चर्चा गरेको भन्दै कार्तिकसँगको सम्बन्धमा ब्रेक–अपको दोष मिडियालाई लगाएकी थिइन् । यतिबेला कार्तिक आर्यन चन्दू च्याम्पियनमा बिजी छन् । गएको वर्ष रिलिज भएको भूल भुलैया २ कार्तिकको सबैभन्दा हिट फिल्ममध्ये एक थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ६ दिन अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • ६ दिन अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • ६ दिन अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved