Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

साङ्गीतिक प्रस्तुति दिन नेपाल आउँदै चर्चित भारतीय गायक विनित सिंह

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौँ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन् । उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन् । दरबारमार्गस्थत क्लब प्लाटिनममा आगामी डिसेम्बर २ (मङ्सिर १६ गते) शनिवार आयोजना हुने ‘विनिथ सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो चर्चित गीत सङ्गीत राख्नेछन् ।

विनीत बलिउडमा दर्जनौँ भन्दा बढी गीत सङ्गीत गाएर चर्चामा छन् । २००३ देखि हालसम्म उनको गति युवा पुस्ताले धेरै रुचाउँदै आएका छन् । एल एन्ड एन मोडेल एजेन्सीको आयोजना रहेको कार्यक्रमले साङ्गीतिक मनोरञ्जन दिलाउनुको अलावा नेपालमा पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रमको टिकट एभेन्टोज नेपालले जिम्मा लिएको छ ।

कार्यक्रमको सिलसिलामा तीन दिन नेपाल बस्ने बिनितको नेपाल बसाइको क्रममा पशुपतिनाथ दर्शन, नेपाली खानाको स्वाद लिने र पर्यटकीय स्थलको भ्रमण गर्ने समेत कार्यक्रम रहेको आयोजक संस्थापक एल एन्ड एन मोडेल एजेन्सीका सानु खानले जानकारी दिए ।

विनितले कार्यक्रममा ‘तेरा प्यार प्यार हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुडी’ जस्ता गीत गाउने एल एन्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए ।

बिनितको कार्यक्रमले नेपालको अर्थतन्त्रलाई केही टेवा पुग्ने विश्वास आयोजकको रहेको छ । कार्यक्रममा बिनितको अलावा नेपालका चर्चित गायक गायिकाको समेत प्रस्तुति रहने क्लब प्लाटिनमका सञ्चालक डेभिडसिंह राजपूतले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved