Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सिंघम अगेनमा टाइगर श्राफको इन्ट्री

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

मुम्बई । अजय देवगण, रणवीर सिंह र अक्षय कुमारपछि रोहित शेट्टीको आगामी फिल्म सिंघम अगेनमा धमाधम अरु स्टार जोडिइरहेका छन् । दीपिका पादुकोणपछि यो फिल्ममा टाइगर श्राफ पनि जोडिएका छन् । उनी यो फिल्ममा प्रहरीको दमदार भूमिकामा देखिँदैछन् । टाइगर फिल्ममा आबद्ध भएको घोषणासँगै रोहित शेट्टीले उनको पहिलो लुक सार्वजनिक गरेका छन् ।

शेट्टीले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा टाइगरका तीन तस्वीर शेयर गरेका छन् । पोष्टमा उनले ‘भेटौं स्पेशल टास्क फोर्स अफिसर एसीपी सत्यासँग’ भन्दै टाइगरले निर्वाह गरेको पात्रबारे लेखेका छन् । यस अघि शेट्टीले आफ्नो इन्ष्टाग्राम एकाउन्टमा दिपिका पादुकोणको फष्र्ट लुक रिभिल गरेका थिए । फष्र्ट लुकमा दिपिका प्रहरी पोशाकमा निकै खतरनाक देखिएकी थिइन् ।

फिल्ममा अजय देवगण र करिना कपुर लिड रोलमा छन् । यो फिल्मको शुटिङ पनि हैदरावादमा शुरु भइसकेको छ । फिल्मको क्लाइमेक्स सिनको लागि मात्रै २५ करोड रुपया खर्च गर्न लागिएको छ । यस अघि शेट्टीले सिंघ, र सिंघम रिटर्न बनाएका थिए । यस फिल्ममा अजय देवगण बाजीराव सिंघमको रोल प्ले गरेका छन् । यो फिल्म आगामी वर्ष स्वतन्त्रता दिवसको बेलामा रिलिज हुने सक्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved