Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

युक्रेनले रुसमा ड्रोन हमला गरेको आरोप, विमानस्थल बन्द

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

रुसले युक्रेनमाथि मस्कोमा ड्रोन हमला गरेको आरोप लगाएको छ । यो हमलाका कारण दुई भवन क्षतिग्रस्त भएको र केही बेरका लागि सहरको एक विमानस्थल पनि बन्द गर्नु परेको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार एक ड्रोन ओदिनसोवो जिल्लामा खसालिएको छ र प्रहार गर्ने बेलामा अन्य दुई ड्रोन केही भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।

रुसको सरकारी समाचार एजेन्सी तासले बताए अनुसार यो हमलामा एक व्यक्ति घाइते भएका छन् । अर्कोतर्फ युक्रेनी अधिकारीले भने हमलाको जिम्मेवारी लिएको छैन ।

मस्कोमा मेयर सर्गेई सोबयानिनले ड्रोन हमलामा दुई भवनका केही भाग क्षतिग्रस्त भएको बताएका छन् ।

घटनास्थलबाट सार्वजनिक भएको तस्बिरमध्ये एकमा भवनका केही झ्यालमा क्षति पुगेको देखिएको छ । लिया नामकी एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा आफूले आगो र धुवाँ मात्रै देखेको बताइन् ।

उनले भनिन्, ‘हामीले एउटा विस्फोट सुन्यौँ जुन कुनै झट्का जस्तै थियो । यो सुनेर धेरै मानिस आत्तिए । त्यसपछि त्यहाँ धुँवै धुवाँ भयो, केही देखिएन ।’

वनुकोवो विमानस्थलबाट विमानको आवतजावत केही बेरका लागि रोकियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ४ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ४ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved